२९ माघ २०८२, बुधबार
सुनको मुल्यमा दुई सयले वृद्धि
१६ पुस, बाँके/ पछिल्लो केही दिनदेखि लगातार बढिरहेको सुनको मूल्य यसअघिको उच्च मूल्यसँग बराबर भएको छ। आज छापावाल सुन प्रतितोला ७३ हजार ५ सयमा कारोबार भइरहेको छ। यो नेपाली बजारमा कारोबार भएको अहिलेसम्मकै उच्च मूल्य रहेको हो । सोमबार ७३ हजार ३ सयमा कारोबार भएको छापावाल सुन मंगलबार २ सयले बढेकाे हाे । यस्तै तेजाबी सुन ७३ हजार २ सयमा कारोबार भइरहेको छ।

Subscribe
Login
0 Comments



