८ मंसिर २०८३, सोमबार

चीनले गरेको भूउपग्रह प्रक्षेपण असफल बन्दा उठयो पश्न

एसीपी संवाददाता

१२ असार २०८१, मंगलवार १०:०८ मा प्रकाशित

 लक्ष्मी चौधरी  एजेन्सी – चीनले तीन दिन पहिले बिहान ३ बजे (चिनियाँ समय) शिचाङ स्याटेलाइट प्रक्षेपण केन्द्रबाट लङ मार्च २-सी रकेट प्रयोग गरी भूउपग्रह प्रक्षेपण गरेको थियो ।   यो भूउपग्रह चीन र फ्रान्सले संयुक्त रुपमा प्रक्षेपण गरेको हो ।  तर, उडेको केही समयपछि रकेटको बूस्टर छुट्टियो र आवासीय क्षेत्रमा तल भुमिमा खस्यो। चीन यो प्रयास असफलताको पहिचान हो ।

जमिनमा ठोक्किएलगत्तै विस्फोट भयो र त्यस क्षेत्रमा त्रास फैलियो।  यो घटनाको भिडियो पनि सामाजिक सञ्जालमा भाइरल भइरहेको छ, जसमा मानिसहरु आतंकमा दौडिरहेको देखिन्छ ।

फ्रान्सले चीनसँग सहकार्य गरेर खगोल विज्ञानमा आफ्नो नाम चिनाउन चाहेको थियो तर चिनियाँ रकेट असफल भएपछि त्यसमा प्रश्नचिन्ह खडा भएको छ । चीनको जुन सुकै समान माथी भरोसा गर्न सकिदैन चाहे सुरक्षाको हतियार र मिसाईल किन न होस ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x