२ श्रावण २०८३, शनिबार

नेकपा र राप्रपा परित्याग गरी १८ जना जसपामा प्रवेश

एसीपी संवाददाता

२८ आश्विन २०७७, बुधबार १६:१८ मा प्रकाशित

उर्मिला यादव रुपन्देही असोज २८ जनता समाजवादी पार्टी नेपाल रुपन्देहीले संगठन बिस्तार अभियानलाई निरन्तरता दिदै आएको छ ।

रुपन्देहीको रोहिणी गाउँपालिका ५ इम्लिहवाँ टोलमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) परित्याग गर्ने १८ जनालाई आज बुधबार एक कार्यक्रमका बिच जसपामा प्रवेश गराइएको छ । उनीहरुलाई जसपाका केन्द्रीय सदस्य देवेन्द्र पाण्डे ‘सागर’, युवा नेता विद्या यादव, लगायतले पार्टीमा प्रवेश गराउनु भएको हो ।

यस्तै गरि आज बुधबार रोहिणी गाउँपालिका वडा नम्बर ५ इम्लिहवाँ टोलमा रोशन घर्तिको अध्यक्षतामा ९ पदाधिकारी सहीत ४१ सदस्यीय टोल समिति गठन गरीएको छ । जसको उपाध्यक्षमा ज्ञानु घर्ति, अशोक हरीजन, हृदेश यादव, दान बहादुर घर्ति, चन्दा घर्ति सचिवमा राज कुमार घर्ति, सह–सचिवमा धनश्याम घर्ति ,कोषाध्यक्षमा कुन्ती घर्ति रहनु भएको युवा नेता विद्या यादवले जानकारी दिनु भयो ।

चीनले भूमि अतिक्रमण गरेको विषयमा सरकारी मौनता राष्ट्रघात भएको दावी

सिमा मिचेकै हो भन्ने निश्कर्षमा, हुम्लाबाट निर्वाचित सांसद शाही

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x