१ श्रावण २०८३, शुक्रबार
राजतन्त्र पुन:वहाली खोज्नेमाथि प्रहरीको हस्तक्षेप

राजतन्त्र पुनर्वहाली लागी भन्दै काठमाडौंको भोटाहिटीमा प्रर्दशन गर्न खोज्नेमाथि प्रहरीले हस्तक्षेप गरेको छ ।
राष्ट्रवादी नागरीक समाज व्यानगरमा उनीहरुले कोणसभा गर्न खाजेपछि प्रहरीले हस्तक्षेप गरेको हो । उनीहरु गणतन्त्र विरोधी नारा लगाउदै राजतन्त्र पुनर्वहाली हुनुपर्ने बताएका थिए ।
राष्ट्रिय स्वाधिनताका मुद्धामा सरकार कमजोर भन्दै क्रान्तिकारीको काठमाडौंमा प्रदर्शन
बलात्कारका घटना रोक्न सरकार असफल भन्दै महिला संघको प्रदर्शन
राष्ट्रिय झन्डा बोकेका समूहले भोटाहिटी क्षेत्रमा पुगेर नाराबाजी गरेको थियो । प्रदर्शन गर्न खोज्ने केहिलाइ प्रहरीले नियन्त्रणमा समेत लिएको छ ।





[…] राजतन्त्र पुन:वहाली खोज्नेमाथि प्रहर… […]