११ मंसिर २०८३, बिहीबार

राष्ट्रिय सभाको हिउँदे अधिवेशन अन्त्य

एसीपी संवाददाता

२६ पुष २०७७, आईतवार १०:१९ मा प्रकाशित

राष्ट्रिय सभाको हिउँदे अधिवेशन अन्त्य भएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रिय सभाको हिउँदे अधिवेशन अन्त्य गर्नुभएको हो । राष्ट्रियसभाको आइतबारको बैठकमा अध्यक्ष गणेश तिम्ल्सिीनाले हिउँदे अधिवेशन अन्त्य सम्बन्धी राष्ट्रपति कार्यालयबाट प्राप्त पत्र पढेर सुनाउनुभएको थियो । तिमिल्सिनाले राष्ट्रिय सभाको चालु अधिवेशन अन्त्यको पत्र प्राप्त भएकाले आइतबार राति १२ बजेदेखि स्वतः अधिवशेन अन्त्य हुने बताउनुभयो ।

चिनियाँ अधिकारीहरुद्धारा १२ प्रजातन्त्र समर्थितलाई ब्यापाक यातना संग्गै जेल सजाय गरे पछि विश्वभरबाट बिरोध


राष्ट्रिय सभाको हिउँदे अधिवशेनमा ४ बैठक बसेका थिए । बैठकमा बिभिन्न सात अध्यादेश पेश भएका थिए भने बिभिन्न समितिका प्रतिवेदन पेश भएका थिए ।

प्रतिनिधिसभा भने पुस ५ गते नै विघटन गरिएको थियो ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x