१४ आश्विन २०८३, बुधबार
संसद विघटनको असंवैधानिक कदमविरूद्ध कांग्रेसले प्रदर्शन गर्ने
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेससले शनिबार देशका ३३० प्रदेश सभा क्षेत्रमा प्रदर्शन गर्दैछ।
सरकारको संसद विघटनको असंवैधानिक कदमविरूद्ध कांग्रेसले प्रदर्शन गर्ने भएको हो।
नेपाली काँग्रेसले आज बिभिन्न स्थाना्मा प्रदर्शन गर्दै छ । दिउँसो १ बजेपछि सभापति शेरबहादुर देउवाले बुढानिलकण्ठ, विश्वप्रकाश शर्माले प्रदर्शनी मार्ग, गगन थापाले चाबहिल चोकमा सम्बोधन गर्ने कार्यक्रम छ।
पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले भनेका छन्(आज ३३० प्रदेश सभा क्षेत्रमा प्रदर्शन बताए । संसद विघटनको असंवैधानिक कदमका विरूद्ध जुटौं , लोकतान्त्रिक संविधान रक्षाका लागि उठौं भन्ने मुलनाराका प्रदशैन हुने बताएका छन् । हिजो बिद्यार्थी संगठनले उल्टे हिडेर बिरोध प्रदर्शन समेत गरेको थियो ।
Subscribe
Login
0 Comments


