११ मंसिर २०८३, बिहीबार

दाहाल-नेपाल समूहका अध्यक्ष प्रचण्डकी बुहारी मगर आफ्नै गृहजिल्लामा लखेटिएकी

एसीपी संवाददाता

२६ पुष २०७७, आईतवार ०९:५० मा प्रकाशित

कञ्चनपुर । नेकपा दाहाल-नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी बुहारी बिना मगर आफ्नै गृहजिल्लामा लखेटिएकी छन् ।

चिनियाँ अधिकारीहरुद्धारा १२ प्रजातन्त्र समर्थितलाई ब्यापाक यातना संग्गै जेल सजाय गरे पछि विश्वभरबाट बिरोध


कञ्चनपुर क्षेत्र नम्बर १ बाट विघटित प्रतिनिधिसभा सदस्य एवं निवर्तमान खानेपानी मन्त्री रहेकी मगरलाई आफ्नै निर्वाचनमा युवा तथा महिलाहरुले लेखेटेका हुन् । आफ्नो निर्वाचन क्षेत्रमा कार्यक्रम गरिरहँदा प्रचण्डकी बुहारी लखेटिएकी हुन् ।

युवा तथा महिलाहरुले कार्यक्रम गर्न आएकी बिना मगरलाई कालो झण्डा देखाउँदै, टायर बालेर प्रदर्शन गर्दै बिना मगर मुर्दावाद नारा लगाउँदै नाराबाजी गरी त्यहाँबाट फर्काएका थिए ।

बिना मगरको क्षेत्रमा ओली समूहका प्रभावशाली नेता पल्लवराज भट्टले कमाण्ड गरिरहेका छन् ।

आफ्नै निर्वाचन क्षेत्रमा आफूविरुद्ध नारा लाग्ने र लखेटिने अवस्था आएपछि हालै भारतबाट फर्किएका प्रचण्ड तनावमा परेका छन् । नेपाल्पानाबाट

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x