१२ असार २०८३, शुक्रबार

प्रहरीको सक्रियता, चाडपर्वको समयमा मन्दिर सरसफाइ

एसीपी संवाददाता

३ कार्तिक २०७७, सोमबार ११:५६ मा प्रकाशित

नेपालीहरुको महानचाँड दशैको शुभारम्भ भए सग्गै प्रहरीको सक्रियता अझ बढेको छ । नेपाली जनाताहरु शान्तिपुर्बक दशै मनाउ भन्दै प्रहरी सुरक्षा देखि स्वास्थ्य सम्म ख्याल गरेको ।

सोही अनुसार प्रहरी दशै , तिहार, छठपर्वलाई ध्यानमा राखी बाँके प्रहरीले सरसफाइ कार्यक्रम गरेको छ । सोमबार विहानको समयमा जिल्ला प्रहरी कार्यालय बाँकेको कार्यालयबाट प्रहरी निरीक्षक सुरज खत्रीको कमाण्डमा प्रहरी टोलीले नेपालगन्जको नगर स्थित धार्मिक धरोहर बागेश्वरी मन्दिरको परिसरमा सरसफाइ कार्यक्रम गरेको हो ।

खत्रीको कमान्डमा खटिएका प्रहरीले बाँकेको नेपालगन्ज उपमहानगरपालिका वडा नं. २ स्थित बागेश्वरी मन्दिरको परिसर वरीपरी सरसफाई कार्यक्रम गरेको बाँके प्रहरीले जनाएको छ। यसैबीच आइतबार बाँके प्रहरीले

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x