४ बैशाख २०८३, शुक्रबार

नेपालगन्जमा लकडाउनको उल्लंघन जारी

एसीपी संवाददाता

१२ बैशाख २०७७, शुक्रबार १०:२४ मा प्रकाशित

कोभिड-१९ नामक विश्वभरी फैलिएको महामारीले जनमानिसमा त्रासको सृजना उत्पन्न भएको छ । नेपालगन्जमा प्रशासनद्वारा जारी लकडाउनको समय निर्धारण गरिए पनि कार्यान्वयन हुन सकेको छैन ।
सर्वसाधारणका निजि सवारी साधनहरु एकैबिहान देखि गुड्न थालेसंगै मानिसहरुको जमघट गरेको पाइएका छ । विषम परिस्थितिका कारण देश लकडाउन गरिएको हो । जिल्ला प्रशासन कार्यालय बाँकेद्वारा जारी विज्ञप्ति मार्फत कडाइ गर्ने भनी बिहान ४ बजे देखि बेलुकी ४ बजे सम्म अति आवश्यक खाद्यान्न तथा औषधि जन्य वस्तु बाहेक कुनै पनि पसल सञ्चालन नगर्न आग्रह गएको छ । बेलुकी ४ पछि औषधि पसल बाहेक अटेरी गरि पसल सञ्चालन गर्नेलाई प्रहरीले कार्वाही गर्ने बताए । अर्को सूचना नआए सम्म कार्यान्वयन गर्ने प्रशासनले जानकारी गराइएको छ । समीर अलि को समाजिक संजाल बाट

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x