१७ मंसिर २०८०, आईतवार
नेपालमा अम्फान चक्रवातको अप्रत्यक्ष प्रभाव हुने सतर्कता अपनाउन आग्रह


हाल देशमा स्थानीय वायुको प्रभावसँगै अम्फान चक्रवातको अप्रत्यक्ष प्रभाव रहेको छ। चक्रवातको अप्रत्यक्ष प्रभावले मौसम बदलीसँगै पूर्वी भू–भागका धेरै स्थानहरु, मध्य भू–भागका केही स्थानहरुमा र पश्चिमी भू–भागका थोरै स्थानहरुमा मेघगर्जन, चट्याङ र हावाहुरी सहित हल्कादेखि मध्ययम वर्षाको सम्भावना रहेको छ । साथै हिमाली भू–भागहरुमा हिमपातको समेत सम्भावना रहेको छ । यसको कारणले खोलानालाहरुमा जलप्रवाहमा समेत बढोत्तरि हुने सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ। सभार रातोपाती
Subscribe
Login
0 Comments