१५ जेष्ठ २०८१, मंगलवार

नेपालमा अम्फान चक्रवातको अप्रत्यक्ष प्रभाव हुने सतर्कता अपनाउन आग्रह

एसीपी संवाददाता

७ जेष्ठ २०७७, बुधबार ०२:५७ मा प्रकाशित

हाल देशमा स्थानीय वायुको प्रभावसँगै अम्फान चक्रवातको अप्रत्यक्ष प्रभाव रहेको छ। चक्रवातको अप्रत्यक्ष प्रभावले मौसम बदलीसँगै पूर्वी भू–भागका धेरै स्थानहरु, मध्य भू–भागका केही स्थानहरुमा र पश्चिमी भू–भागका थोरै स्थानहरुमा मेघगर्जन, चट्याङ र हावाहुरी सहित हल्कादेखि मध्ययम वर्षाको सम्भावना रहेको छ । साथै हिमाली भू–भागहरुमा हिमपातको समेत सम्भावना रहेको छ । यसको कारणले खोलानालाहरुमा जलप्रवाहमा समेत बढोत्तरि हुने सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ। सभार रातोपाती

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x