२ श्रावण २०८३, शनिबार
आइतबार एकै दिन १ सय ५७ जना संक्रमित डिष्चार्ज
बाँकेमा आइतबार एकै दिन १ सय ५७ जना कोरोना संक्रमित डिष्चार्ज भएका छन् । जिल्लामा रहेका विभिन्न आइसोलेसनबाट थप ९८ जना पुरुष र ५९ जना महिला गरि कुल १५७ जना निको भइ डिष्चार्ज भएका स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले बताउनुभयो।
यो संगै बाँकेमा कोरोना संक्रमणबाट निको हुनेको संख्या २ हजार ५ सय १४ पुगेको छ । श्रेष्ठका अनुसार जिल्लामा अब ४ सय ३३ जना संक्रमीत आइसोलेसनमा छन् ।




[…] […]