१ श्रावण २०८३, शुक्रबार

चिनियाँ दूतावास अगाडि प्रर्दशन,नेविसंघ का ६ जना पक्राउ

एसीपी संवाददाता

१३ आश्विन २०७७, मंगलवार ०३:५२ मा प्रकाशित

चीनद्वारा नेपाली भूमी अतिक्रमण गरेको भन्दै चिनियाँ दूतावास अगाडि प्रर्दशन गर्ने क्रममा नेपाल विद्यार्थी संघ

(नेविसंघ) का ६ जना पक्राउ नेता कार्यकर्ता परेका छन् ।

नेविसंघका पूर्व महामन्त्री कुन्दनराज काफ्लेको नेतृत्वमा गरिएको विरोध प्रदर्शनका क्रममा ६ जना पक्राउ परेका हुन् ।

सिमा मिचेको बारेमा थप समाचार

नेपाल-चीनबीचको १३ नम्बर सीमास्तम्भ निरीक्षण गर्न नेपाली टोली सीमा क्षेत्रमा

नेपाली भूमि चीनले मिचेको छैन्-गृहमन्त्री थापा

चीनले भवन बनाएको विषयले राष्ट्रिय राजनीति तरंगित

पक्राउ पर्नेमा नेविसंघका पूर्वकेन्द्रीय सदस्य नवराज त्रिपाठी, प्रनिल तामाङ, सुवोध ओली, विन्दा बोगटी, अर्बत खड्का, दीपेन्द्र खड्का लगायत रहेका छन् ।

फाइल तस्बिर

चीनले हुम्लाको नाम्खा गाउँपालिका लिमिलाप्चामा नेपाली भूमि चीनले अतिक्रमण गरेको भन्दै उनीहरुले प्रदर्शन गरेका थिए ।

चीनसंग कुनै सिमा बिवाद छैन्-नेपाली राजदूत पाण्डे

चीनसंग कुनै सिमा बिवाद छैन्-नेपाली राजदूत पाण्डे

त्यस्तै पछिल्लो समय त्यसको विरोधमा देशैभरी विरोध प्रदर्शनहरु भइरहेका छन् । भने सरकारले भने चीनले कुनै पनि नेपाली भूमी नमिचेको दावी गर्दै आएको छ । श्रोत – लोकपथ.कम

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x