जिल्ला अधिबेशनको तयारीमा जनमत,२३ मा शेषको अध्यक्षतामा समिती चयन

बाँके जिल्लामा अधिबेशनको तयारीमा रहेको जनमत पार्टीले आफ्नो कार्य समिती बिस्तार क्रमलाई तिब्रता दिएको छ ।
शुक्रबार पार्टीले नेपालगंज उपमहानगरपालिकाको वडा नंबर २३ मा वडा अधिवेशन सम्पन्न गरेको छ ।
वडा अधिवेशनबाट आस मोहम्मद शेष रफिक को अध्यक्षतामा समिती चयन गरेको छ ।

उपाध्यक्ष शकिला शेष, सचिवमा मोनू खान, त्यस्तै कोषाध्यक्षमा जुबेर खान, सदस्यद्वय दाउद शेष, सद्दाम शेष लगायतको ११ सदस्यीय समिति गठन गरिएको छ ।
- चीनतिरबाट काँग्रेसको टोलीमाथि हुम्लाको सीमा क्षेत्रमा आश्रुग्यास प्रहार
- निजगढमा निर्माणका लागि अस्वीकार गरेको स्विट्जरल्यान्डले उत्तर प्रदेशमा बनाउने भयो अन्तर्राष्ट्रिय विमानस्थल
- चीनले ताईवानमाथी आक्रमण गरेमा स्थिती भयानक हुने अमेरीकी चेतावनी
कार्यक्रममा प्रमुख अतिथि केन्द्रीय सदस्य इरफान अहमद शेष, जिल्ला अध्यक्ष रियाज अहमद शेष, जिल्ला सदस्य जाबिर हल्वाई,जिल्ला सदस्य रियाज अंसारी, अब्दुल वाहिद शेष, जिल्ला सदस्य अब्दुल वाहिद शेष, जिल्ला सदस्य नाजमा बागबान, नसिमुन शेष, वरिष्ठ नेतृत्व शैलेन्द्र कर्ण , राजू अंसारी, रियाज अंसारी, जमाल खान, फारूक हासमी, अय्युब शाह, जिल्ला सदस्य कलामुद्दीन शेष, लगायतको नेता कार्यकर्ताहरुको उपस्थिति रहेको थियो।
वक्ता रियाज अंसारी, रियाज अहमद शेष, शैलेन्द्र कर्ण, अब्दुल वअिद शेष, कलामुद्दीन शेष, नसिमुन शेष, नाजमा बागवान तथा प्रमुख वक्ता केन्द्रीय सदस्य इरफान अहमद शेष रहेका थिए ।

डा.केसीको समर्थनमा साझा पार्टीको शुक्रबार काठमाडौंमा बिरोध प्रदर्शन




