६ आश्विन २०८३, मंगलवार
नेपाल विद्यार्थी संघ सुर्नया गाउँपालिका संयोजकको जिम्मेवारी भट्टलाई
नेपाल विद्यार्थी संघ सुर्नया गाउँपालिका समन्वय समिति संयोजकको जिम्मेवारी जयन्त प्रसाद भट्टलाई प्रदान गरिएको छ। नेपाल विद्यार्थी संघ जिल्ला कार्यसमिति बैतडीका अध्यक्ष दिपेन्द्र बहादुर ढुंगालले साउन १ गते जिल्ला कार्यसमिति विस्तार गर्दै भट्टलाई उक्त जिम्मेवारी प्रदान गरिएको हो।
जयन्त प्रसाद भट्ट नेपाल विद्यार्थी संघ बैतडीमा लोकप्रिय एवं प्रभावशाली विद्यार्थी नेताको रूपमा परिचित छन्।

Subscribe
Login
0 Comments


