२ श्रावण २०८३, शनिबार

मंगलबार ६६ जना कोरोना संक्रमित डिष्चार्ज

एसीपी संवाददाता

४ कार्तिक २०७७, मंगलवार ०३:४१ मा प्रकाशित

बाँकेमा मंगलबार ६६ जना कोरोना संक्रमित निको भई डिष्चार्ज भएका छन् । डिष्चार्ज हुनेमा ४१ जना पुरुष र २५ जना महिला छन् । यो संगै बाँकेमा कोरोना संक्रमणबाट निको हुनेको संख्या २ हजार १ सय ७५ पुगेको स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले बताउनुभयो । बाँकेमा विरामी निको हुने दर ७९.७० प्रतिशत रहेको छ । अब आइसोलेसनमा ५ सय २५ जना छन् । बाँकेमा हालसम्म २ हजार ७ सय २९ जनामा कोरोना पुष्टि हुँदा २९ जनाको भने मृत्युु भइसकेको छ ।

सोमबार पनि

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x