६ कार्तिक २०८३, बिहीबार

मधेशका नेता गद्दार भए कस्को के जान्छ ? जे गयो त्यो जनताको हो

एसीपी संवाददाता

२९ कार्तिक २०७९, मंगलवार १४:३६ मा प्रकाशित

नेपालगन्ज बाके –  मधेशको आगोमा ध्वस्त भएका पसलहरु मध्य एउटा् थियोे ( गुडडु को चिया पसल ) आमा बुवा सङै दिन भरी चिया ब्यस्त बेचना मख्ख र ब्यस्त हुने नफिस जरगर उर्फ गुडडु ।

चियाको पसल खरानी भए पनि आत्म बिश्वास गुमेको छैन । नयाँ पसल खोलेर पुराना पिडा बिर्सेका छ्न नफिस

तर उनकै पसल सामुन्ने चक्काजाम गरेका सैयो युवाहरुले बन्द गरेको बाटो त्येही चिया पसल बाट दिन भरी मधेस आन्दोलन क्रियाकलाप नियाली रहेका थिए । उनलाई यो थाहा थिएन कि आन्दोलनकारीहरु लिस्टमा मेरो चिया खरानी होला । जे सोच्न सकिन्न आन्दोलनकारीले त्यो गर्छ्न । पौष १० गते २०६३ सालको कुरा हो उनि झली झली सम्झिन्छ्न । भक्कर १० / ११ बजे आएको ठुलो र्‍यालीले बिपि आर्को दिन आन्दोलन शुरु गर्‍यो र आन्दोलनको उनको चिया पसल अनि नफिस ले लाखौंमा किनेर ल्याएका हावा भर्ने मेसिनका सबै समान हेर्दाहेर्दै पौष ११ गते २०६३ सालमा खरानी भयो । बिपि चोकमा लागेको आगो कस्ले देख्यो भन्ने शब्द युवाहरूले थाहा पाउन जरुरी छ ।

मधेस आन्दोलन कि मूर्ख बनाउने आन्दोलन ?  नेपालगन्जमा मधेसी पहाडी गराउने जसपा उपेन्द्र यादवको सडयन्त्र थियो ।

आन्दोलन आराजक थियोे प्रसासनले कर्फ्युको आदेश जारी गर्‍यो । तर अब कर्फ्युको के अर्थ थियो जब म सहित ईदगाहमा रहेको पसल , नगर पालिका अनि मयन्क पम्प सङ रहेका साईकिल पसल सबै खरानी भएको थियो । मधेश आन्दोलनले उनलाई रोडमा त ल्याए । महिनौ आन्दोलन गर्दा छतिपुर्तीको नाममा १० हजार पाए ।

लाखौंको छती ब्योहोरेको नफिस राहतको नाममा १० पाएको बताउछ्न । मधेसी दल मौन छन आवाज उठाउदैनन
साथिहरु निकै रमाउने नफिस चिया पसल सङै क्रीकेट खेल्मे र नेपाल टेलीभिजन कोहलपुर अवधी सिरियल यथार्थमा कलाकार पनि बने

त्यस पछि बिभिन्न राजनीतिक दल बिच बैठक भयो राहत आएन । उनी अहिले फोटो खिच्न मन पर्ने गर्छ र घुमना जान्छ्न , उनी क्रीकेटका सौकिन हुन नफिस नेपालगन्ज विभिन्न स्थानमा मैच खेल्न जान्थे । त्यो कहिले काहीँ मधेश आन्दोलनले कसरी आफुलाई तहननहस पार्‍यो पिडा सुनाउने गर्थे । नेपाल सरकारले किन अहिले हाम्रो माङ सुनवाइ नगरेको हो भन्ने नै थाहा छैन । एक त राजनीति बाट दुर रहने नफिसलेको पिडा कसले बुझ्ने हो । अहिले पनि चिया पसल छ ईदगाह रोडमा उनको घरमा ।


                  यो लेख kr_badiya@yahoo.com मार्फत पत्रकार – कृपाराम वाडिया ले पठाउनु भएको


ठुलो टिभि पनि छ कुनै क्रीकेट मैच आवोस जम्का भिड हुने गर्छ नफिसको चिया पसलमा । अहिलेसम्म उनलाई यो थाहा भएन कि गुडडुको चिया पसलमा आगो किन लगाईयो आगो लगाउदा प्रहरी प्रसासन कहाँ थिए । आगो आन्दोलनकारीले लगाए मानौ भने नेपाल सरकारले हामी पीडितको आवाज किन सुनेनन ।

मधेस आन्दोलन कि मूर्ख बनाउने आन्दोलन ?
यथार्थ नै भन्नू भाको थियोे आमाले नेताहरुको भर न पर्नु बाबू

मधेश आन्दोलन कसको लागि हामी जस्तो गरिबको पसलमा आगो लगाउनको लागि हो र ? अब मधेश आन्दोलन भन्ने मलाई थाहा थिएन । हामो सोझा साझा जनतालाई बिहान सान्झा खान भए पुग्छ तर यस्तो राजनीतिले जनता जहिले नि पीडित हुनु पर्छ । आगो लागेको भोलि पल्ट उनकी आमाले रुदै भन्नू भयो दैनिक कमाउने खाने बाटो नि बन्द भयो । यो मधेश आन्दोलनले नेताको घर त भर्ला हामीलाई सम्झिने कोहि हुदैनन् ।   अहिले जस्तो भन्नू भाको उस्तै आन्दोलन जनताले गरे मस्ती नेताको छ । पसल जनताको बल्यो घर मधेसी नेताको बनेको छ । जो नेता रोडमा थिए ती करोडमा छ्न  .  नेताका  आफन्ती जो भिखारी थिए ती लखपती छ्न । करोडौंको सम्पत्ति जोडने मधेसका नेतालाई बिपि चोकमा रहेको नफिस जरगर गुडडु जस्तो व्यापार गर्नेहरुको ध्वस्त भएको पसललाई सम्झ्न पनि छोडे आस गर्नु त अल्लाह गर्नु भगवान गर्नु तर नेताको भर नपर्नु परेमा फेरि आफ्नै पसला आगो लाग्ने छ नेताको घरमा घुवा पनि उठने वाला छैन । मधेसको नाममा धोखा गर्ने बाट सावधान । यस्तै पिडा अन्य ब्यापारीको पनि छ ।


=  नेपालगन्जमा तत्यो चुनावी माहौल पुर्ब मन्त्री ईस्तियाक राई लाई हराउन युवाहरु मैदानमा  /


=  बिपि चोकमा लागेको आगो कस्ले देख्यो

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x