चीनको ल्याबबाट कोरोना भाईरस बिस्तार भएको अमेरिकी आरोपका बीच डब्लुएचओको टिम अनुसन्धान गर्न बुहान पुग्यो
फाइल तस्बिर
एजेन्सी्हरुबाट /चीनको वुहान शहरमा कोरोना महामारीको अनुसन्धान गर्न विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)को टोली पुगेको छ ।
बेइजिङ र डब्ल्यूएचओबीच महिनौ लामो वार्तापछि दश जना वैज्ञानिको टोली पहिलो पटक कोराना महामारीको उद्गम थलो वुहान पुगेको हो ।
उनीहरुले त्यहांका अनुसन्धान संस्थाका व्यक्ति, अस्पताल र भाइरस पहिलो पटक देखिएको सीफुड बजारसंग सम्बन्धितहरुसंग प्रश्नोत्तर गर्नेछ ।
यसअघि उनीहरुले १४ दिन क्वारेन्टिनमा बस्नु पर्नेछ ।
वुहानमा अहिले जनजीवन सामान्य बनिसकेको छ ।
सन् २०२० को डिसेम्बर अन्तिममा वुहानमा कोरोना भाइरस पत्ता लागेको थियो ।
चीनको बुहानबाट शुरु भएको कोरोनाको बारेमा WHO ले अनुसन्धान गर्न चीन जाँदै
अमेरिका र युरोपलाई कोरोना भाइरस बारे चिनमा अध्यन गर्नबाट किन रोक
अमेरिकामा एकै दिन दुई लाख कोरोना सन्क्रमित
कोरोना महामारीका कारण पुरै विश्व आक्रान्त बनेको छ ।
लाखौं मानिसको मृत्यु भएको छ भने करोडौं संक्रमित भएका छन् ।




[…] […]