६ जेष्ठ २०८३, बुधबार

अध्ययन नै नगरी भूमि चीनकै हो भन्ने गलत-निधि

एसीपी संवाददाता

१४ आश्विन २०७७, बुधबार ०४:५४ मा प्रकाशित

असोज, काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले हुम्लामा चीनले अतिक्रमण गरेको नेपाली भूमिको विषयमा अध्ययन नै नगरी सो भूमि चीनकै भएको भन्ने नेपाल सरकारको अभिव्यक्तिप्रति गम्भीर आपत्ति जनाएका छन् ।

चीनसंग कुनै सिमा बिवाद छैन्-नेपाली राजदूत पाण्डे

यो समाचार पनि पढ्नुस /चीनसंग कुनै सिमा बिवाद छैन्-नेपाली राजदूत पाण्डे

हुम्लाका निर्वाचित जनप्रतिनिधिको सर्वदलीय संयन्त्रले अतिक्रमित सो भूमि नेपालकै हो भनेर गरेको दाबीको बेवास्ता गर्दै सरकारकोतर्फबाट आएको अभिव्यक्ति आपत्तिजनक भएको निधिको भनाइ छ ।

यो समाचार पनि पढ्नुस/ नेपालको स्वास्थ्य सुरक्षा सावधानीबाट चिनको असंन्तुष्टि

यो समाचार पनि पढ्नुस/नेपाल-चीनबीचको १३ नम्बर सीमास्तम्भ निरीक्षण गर्न नेपाली टोली सीमा क्षेत्रमा

शहीद स्मृति प्रतिष्ठानले मंगलबार आयोजना गरेको शहीदको बलिदान र वर्तमान राजनीतिक परिवेश विषयक जुम बैठकलाई सम्बोधन गर्दै निधिले चीनले नेपाली भूमि अतिक्रमण गरेको विषयमा विवाद भइरहेका बेला चीनका लागि नेपाली राजदूतले चिनियाँ शासनप्रणाली अनुकरणीय भन्दै दिएको अभिव्यक्तिप्रति पनि आपत्ति जनाए । श्रोत-अनलाइखबर

नेपाली भूमि चीनले मिचेको छैन्-गृहमन्त्री थापा

यो समाचार पनि पढ्नुस/नेपाली भूमि चीनले मिचेको छैन्-गृहमन्त्री थापा

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
1 Comment
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
trackback

[…] अध्ययन नै नगरी भूमि चीनकै हो भन्ने गलत… […]

1
0
Would love your thoughts, please comment.x
()
x