१२ असार २०८३, शुक्रबार

डा.केसीको समर्थनमा साझा पार्टीको शुक्रबार काठमाडौंमा बिरोध प्रदर्शन

एसीपी संवाददाता

२३ आश्विन २०७७, शुक्रबार १४:४२ मा प्रकाशित

चिकित्सा शिक्षा क्षेत्रको सुधारको सत्याग्रहमा रहेका डा. गोविन्द केसीको समर्थनमा साझा पार्टीले शुक्रबार काठमाडौंमा बिरोध प्रदर्शन गरेका छन् ।


काठमाडौंको माइतिघरमा उनीहरुले डा केसीको जायज मागलाई पुरा गर्नुपर्ने भन्दै बिरोध प्रदर्शन गरेका हुन् । उनीहरुले डा गोविन्द केसीको माग पुरा गर, डा केसी एक्लो छैनौ हामी तिम्रो साथ छौ लेखिएका व्यानर प्रदर्शन गरेका थिए । जुम्लाबाट १९ औं चरणको सत्याग्रह सुरु गर्नुभएका डा. केसी त्रिवि शिक्षण अस्पताल अनसनत हुनुहुन्छ ।

डा. केसीको माग र जिवन रक्षाका लागि बाँकेमा दबाबमुलक कार्यक्रम

डा. केसीको माग र जिवन रक्षाका लागि बाँकेमा दबाबमुलक कार्यक्रम

0 0 votes
Article Rating
2
0
Would love your thoughts, please comment.x
()
x