२१ कार्तिक २०८२, बिहीबार
सामाजिक उत्तर दायित्वका लागि सम्झौता
सिभिल बैंक नेपालगञ्जशाखा र गैर सरकारी संस्था महासँघ नेपालबाँके शाखाबिचसामाजिकउत्तरदायित्वकार्यक्रम सञ्चालनकालागि सम्झौताभएको छ ।
नेपालगञ्जमाआयोजितकार्यक्रममादुई पक्षिय सम्झौता—पत्रआदान, प्रदानगरिएको हो । महासँघका अध्यक्षनमस्कार शाह र सिभिल बैंककाशाखाप्रबन्धकउपेन्द्र दाहालले सम्झौतापत्रआदान, प्रदान गरेकाहुन् ।
सम्झौताअनुसार, सिभिल बैंकले नेपाल राष्ट्र बैंकको नियमअनुसार गर्नुपर्ने सामाजिकउत्तरदायित्वकासबै कार्यहरु गैर सरकारी संस्थामहासंघ नेपाल, बाँके शाखामार्फत गर्ने भएको छ ।
बैंक र महासंघको संयुक्त साझेदारीमाबिभिन्नआवश्यकभएकाव्यक्तिहरुलाई सहयोग गर्नुका साथै नियमित रक्तदानकार्यक्रमलगाएतमानवियकार्यहरु गर्ने भएको छ । सहयोगकाकार्यहरुसँगै मानवियकार्यहरु गर्दा गैसस महासंघ नेपालले बैंकलाई सिफारिस गर्ने, सिफारिस बमोजिमकाकार्यहरु गर्ने सम्झौतामाउल्लेख गरिएको छ ।
सम्झौतापत्रआदान, प्रदानकार्यक्रममामहासंघका अध्यक्षनमस्कार शाहले निजि क्षेत्रसँगको सहकार्य अघि बढाएको बताए । बैंककाशाखाप्रबन्धकउपेन्द्र दाहालले सामाजिकउत्तरदायित्वकाकार्यक्रममहासंघ मार्फत गर्न पाउँदाखुसीलागेको बताए ।
कार्यक्रममहासंघका सचिवआशिषबर्माले सञ्चालन गरेकाथिएभने कार्यक्रममा महासँघका पूर्ब अध्यक्ष तेज बिक्रमशाह, सदस्यलोग बहादुर परियार, बासकाअध्यक्ष रमेश सिटौलालगाएतले बोलेकाथिए ।


Subscribe
Login
0 Comments



