लागु औषध विरुद्ध सचेतना अभियान
अन्तर्राष्ट्रिय युवा दिवस २०२६ को अवसरमा “फरक सन्दर्भ, साझा आकांक्षा” भन्ने मूल भावका साथ बर्दियाको मधुवन नगरपालिकामा युवाकेन्द्रित सचेतनामूलक तथा अन्तरक्रियात्मक कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ । मधुवन नगरपालिकाको आयोजना र बाँके युनेस्को क्लब तथा जिल्ला प्रहरी कार्यालय, बर्दियाको समन्वयमा सञ्चालन गरिएको हो । लागु औषध दुर्ब्यशानी विरुद्ध बिधार्थी हरुलाई...







